हामिओ मार्केट
टेस्ट बिल्ड

समस्या वा सुझाव पठाउनुहोस्

हामिओ मार्केट टेस्ट गर्नुभएकोमा धन्यवाद! यो छोटो फारम भर्नुहोस् — सिधै डेभलपर टिमकहाँ पुग्छ। एउटा समस्याको लागि एउटा फारम।

एप अझै इन्स्टल गर्नुभएको छैन? इन्स्टल गाइड र APK। लगइन: टेस्ट अवधिमा नेपाली (+977) नम्बरमा SMS आउँदैन — कोड 000000 प्रयोग गर्नुहोस्।

पठाउन सकिएन। इन्टरनेट जाँचेर फेरि प्रयास गर्नुहोस्।

आवश्यक फिल्डहरू भर्नुहोस्।

रिपोर्ट पठाइयो — धन्यवाद! 🎉

डेभलपर टिमले हेर्नेछ। अर्को रिपोर्ट जहिले पनि पठाउन सक्नुहुन्छ।